१. कम्प्युटर desktop start bottom मा notepad खोल्नुहोस
२. तलको script लाई notepad मा copy paste गर्नुहोस
३. तलको script paste गरेपछि if NOT %pass%==type your password here goto FAIL लखेको
script पनि देख्नु हुनेछ
४. सो script मा रहेको type your password here लेखेको ठाउमा तपाइले चाहेको password राख्न
सक्नुहुनेछ ex:
f NOT %pass%==suren52 goto FAIL
५. यति गरिसके पछी तपाइले अरु कुनै पनि कुराहरु Change गर्नु हुदैन,र
६. तपाइले त्यस notepad मा लेखियको script लाइ locker.bat नाम दिई save गर्नुहोस,
७. जुन तपाइले locker.bat नाम दिई save गर्नु भएको file छ त्यसलाई एक पटक Open गर्नुहोस
तपाइले Dos windows अथवा enter password to unlock folder देख्नु हुनेछ जहाँ तपाइले notepad
मा लेख्न्नु भयको password type गरि Enter गर्नु पर्नेछ र
8. जहाँ तपाइले एउटा LOCKER नाम को Folder देख्नु हुनेछ.
9.अब तपाइले lock गराउन चाहेको file हरु त्यस Locker Folder मा ल्याएर राख्नुहोस
१०.र फेरी पनि तपाई locker.bat- file लाई Open गर्नुहोस यस पटक चाहि तपाइले Dos windows
देख्नु हुनेछ
११. जहाँ तपाइले Are you sure u want to lock the folder? "Y/N" देख्नु हुनेछ
१२. यदि तपाई Locker folder लाई luck गराउन चाहनु हुन्छ भने "Y" Type गरेर Enter Press गर्नुहोस
१३. यसो गर्दा तपाइको locker folder Lock हुन्छ .
१४. यदि folder unlock गर्नु छ भने फेरी locker.bat open गर्ने र password type गर्ने
cls

@ECHO OFF
title Folder Locker
if EXIST "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" goto UNLOCK
if NOT EXIST Locker goto MDLOCKER
:CONFIRM
echo Are you sure u want to Lock the folder(Y/N)
set/p "cho=>"
if %cho%==Y goto LOCK
if %cho%==y goto LOCK
if %cho%==n goto END
if %cho%==N goto END
echo Invalid choice.
goto CONFIRM
:LOCK
ren Locker "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
attrib +h +s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
echo Folder locked
goto End
:UNLOCK
echo Enter password to Unlock folder
set/p "pass=>"
if NOT %pass%==type your password here goto FAIL
attrib -h -s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
ren "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" Locker
echo Folder Unlocked successfully
goto End
:FAIL
echo Invalid password
goto end
:MDLOCKER
md Locker
echo Locker created successfully
goto End
:End
0 comments:
Post a Comment