About this.........

This computer without the computer looked at the world today, and when we feel today, as can redefine Computer Migros highly. When we feel we can do any work that our work computer is quick and easy presentations. But we used to bring in and a photoelectric device of Using Computer as we already knew, but it can recognize the reality and identity and characteristics, may not know about some of Miel. In fact, computer software and hardware combination that is the electronic device. Many of the mathematical and logical operation speed is what Ray called Computer....
                                 Or
       Computer is an advanced/modern electronic device, which takes raw data as input then process these data as per given instruction then gives (result) and store it for the future use.
           It is also a problem-solving machine which can process both numerical and non-numerical information. It is a totally user dependent device. 
         Top spelled according to the computer that the device is completely dependent on the user to use the computer and all the things we have started computer  questionnaire should take to civilizations. That we will not be the work of our thinking, but we like to think we can be easily done from computer nevertheless optimistic.
        That we will not be the work of our thinking, but we like to think we can be easily done from computer nevertheless optimistic. Due to which we might have a good knowledge of computer related and Computer knowledge is a few of us, but still not the full knowledge of what we have, and we feel, we are only a few though not full knowledge of the fact that we might be made ​​the bases for the photoelectric web page.

          आजको यो कम्प्युटर दुनिया अनि कम्प्युटर बिना को कामहरुले गर्दा अहिलेको समयमा कम्प्युटर र्लाई  अति आबस्यकताको रुपमा हामीले महसुस गर्न सक्छौ। जब हाम्रो कुनै पनि काममा कम्प्युटर हुन्छ हामीले महसुस गर्न सक्छौ कि हाम्रो काम छिटो अनि सजिलो भैरहेको छ।  तर हामीले प्रयोग मा ल्याउने र प्रयोग गरिदै आहिरहेको कम्प्युटर एउटा विधुतीय यन्त्र को रुपमा हामीले चिन्न सक्छौ तर यसको वास्तविकता र पहिचान अनि विशेषताको बारेमा कतिपय मानिस हरुलाई थाहा नहुन सक्छ। वास्तवमा कम्प्युटर  सफ्टवेयर र हार्डवेयर को संयोजन भएको इलेक्ट्रोनिक यन्त्र हो। यसमा धेरै गति को गणितीय र तार्किक सञ्चालन शक्ति छ जसलाई  कम्प्युटर भनिन्छ ............
                                   अथवा ......
             कम्प्युटर आधुनिक विधुतीय यन्त्र पनि हो जसले Raw Data हरु लिन्छ र लियको Raw Data हरुलाई प्रसोधन गरेर एउटा अर्थमिल्ने निस्कर्ष निकाल्छ जसलाई हामीले मनिटर देख्न सक्छौ ... प्रिन्टरमा प्रिन्ट निकाल्न सक्छौ अनि भविष्यको लागि Data हरु भण्डारणगरेर राख्न पनि सक्छौ जसलाई चाहिएको बेलामा प्रयोग मा पनि ल्याउन सकिन्छ
         यसले  संख्यात्मक र गैर संख्यात्मक  दुवै प्रक्रियाको जानकारी दिन सक्छ...... जो समस्या समाधान गर्ने मिसिन पनि हो। यो एक पुरा तरिकाले प्रयोगकर्ता निर्भर यन्त्र हो।
        माथि ब्याख्या गरिए अनुसार कम्प्युटर जुन यन्त्र  पूर्ण  रुपमा प्रयोग कर्ता मा भर पर्ने हुदा कम्प्युटर लाइ हामीले प्रयोग गर्दा कम्प्युटरका सबै कुरा हरुलाई ध्यान पुर्याएर गर्नु पर्ने हुन्छ।
      जसले गर्दा हामीले गरिने काम सजिलो र शुलब होस् भन्ने हाम्रो सोचाई  हुन्छ तर पनि  हामीले सोचे जस्तो  कम्प्युटर बाट त्यति सजिलै गर्न र फाइदा लिन सकिराखेका हुदैनौ। जसको कारण कम्प्युटर सम्बन्धि राम्रो ज्ञान हामीमा हुन नसक्नु हो र कम्प्युटर प्रति चासो नराख्नु पनि एक हो.
    हामीमा केहि मात्रमा कम्प्युटर ज्ञान छ तर अझै पनि पूर्ण रुपमा ज्ञान छैन भन्ने कुराको महसुस हामीले गरेका छौ र हामीले पूर्ण रुपमा नभय पनि केहि मात्रमा कम्प्युटर ज्ञान पाउन सकौ भन्ने कुरालाई आधार मानेर यो विधुतीय वेब पेज बनिएको हो.

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment